What to eat? : के खादा राम्रो हुन्छ?

केरा

गोलभेडा

बन्दाकोपी

हाडे बदाम

अनार

अण्डा,फुल

चकलेट

हरियो साग पात

गेडा गुडी

दुध, दहि, चिज,

प्रशस्त पानि पिउने


 

What not to eat? : के खान हुदैन?

 

जाड रक्सी

चुरोट

धेरै मात्रामा कफी

कांचो अण्डा/दुध

राम्रो सँग नपाकेको मासु