Pregnancy Facts : गर्भवतिको तथ्यहरु
- अहिले सम्म सबै भन्दा लामो गर्भवति भएको समय(१ बर्ष १० दिन)।
- आमाले खाएको कुरा बच्चाले पेट भित्र स्वाद लिन सक्छ।
- गर्भभित्र पनि बच्चाहरु रुने गर्छ।
- गर्भवति भएको बेला खुट्टा र मुटुको आकार ठुलो हुन्छ।
- गर्भवति भएको ३ महिनामा बच्चाको औलाको छाप बसि सक्छ।
- गर्भ रहेको दोस्रो भाग पछि बच्चाले दिनमा १ लिटर पिसाब गर्ने छ र त्यहि प्युने छ।
- छालाहरु परिबर्तन हुनेछ।(आमाको)
- कपाल बाक्लो हुनेछ।