गर्ववति भएको समय (problem time)
गर्भवति भएको बेला समस्याहरु आउनु स्वभाबिक हो। समस्याहरु सानोबाट ठुलो हुन्छ। यदि समयमा त्यसको मतलब गरिएन भने कहिले काहि के कुरा साधारण र के कुरा असाधारण हो भनेर थाहा पाउन गारो हुन्छ।केहि समस्याहरु अगाडि बढदैन र नबढेको खण्डमा आमा साथै बच्चालाइ पनि अफ्टारोमा पार्छ।त्यसैले ध्यान पुर्याउनु होला समस्या आएमा त्यसको समाधान गर्नुपर्ने हुनाले आफ्नो चिकित्सकलाई सम्पर्क गर्न नभूल्नु होला।
Problems during pregnancy