गर्भवति भएको बेला के गर्ने? : What to do during pregnancy?

- राम्रा राम्रा किताबहरु पढ्ने

- गितहरु सुन्ने

- जिउ मसाज गराउने

- परिवारसग बाहिर घुम्न जाने

- आफुजस्तै गर्भवति आमाहरुलाई साथि बनाउने र एक आपसमा कुराहरु share गर्ने

- आफ्नो पाटनर सग रोमान्टिक सम्बन्ध कायमै राख्ने

- आफ्नो सरसफाइमा ध्यान दिने

- फोटो खिचेर राख्ने(Album बनाउने)

- मेक अप ,कपाल काट्ने

- कसरत गर्ने

- आफुलाई ठीक हुने र सुहाउने लुगहरु किन्ने