डाक्टर अथवा स्वास्थ्य कर्मिलाई कहिले सम्पर्क गर्ने? : When to call a Doctor?
योनीबाट झोल पदार्थ अथवा रगत बगेको खण्डमा।
अचानक हात,औला खुट्रा र अनुहार सुनिएमा
धेरै असजिलोपन दुखाइ र तल्लो पेट कठाङगिएमा
लामो समय सम्म टाउको दुखेमा
दिसा गर्दा पोल्ने र अफ्टारो भएमा
ज्वोरो आएमा
लगातार वाक वाक भएमा
हेर्ने समस्या अथवा धमिलो देख्नन थालेमा
चक्कर र रिङगता लागेमा
आफुमा आफैलाई वा बच्चालाई हानि पुर्याउने सोच आएमा