गर्भयोजना बनाउनु पहिला के के कुरा मा ज्ञान हुनु जरुरी छ?
आवश्यकजाँचहरुः
- रगतको जाँच(thyroid, rubella, thalassemia, Hb ,diabeties heapities CBC)
- पाठेघरको पानीको जाँच
- Hormon test
-
श्रीमानको जाँच (seman analysis)
- folic acid (400mcg) per day
- b12 & vitD suppliment
- धुम्रपानबाट बच्नुहोस्
- स्वस्थ आहार खानुहोस् र जंक फूडबाट टाढा रहनुहोस्